एमाले वेलायतले मनायो नारी दिवस

लण्डन । नेकपा एमाले निकट प्रवासी मञ्च बेलायतले पनि नारी दिवस एक कार्यक्रमको आयोजना गरी मनाएको छ । मञ्चको महिला विभागले मंगलबार सांझ लण्डनको नर्थ ह्यारोमा नारी दिवस विशेष कार्यक्रम आयोजना गरेको हो । मञ्चकी उपाध्यक्ष तथा महिला विभाग प्रमख सरस्वति केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिलाहरुको अवस्था र उनीहरुको अधिकारका विषयमा अन्तरक्रिया गरिएको थियो । … Continue reading एमाले वेलायतले मनायो नारी दिवस